१५ वर्षमा फुडमाण्डु: नेपाली उपभोक्ताको खानपान बानीमा क्रान्ति ल्याउने ब्रान्ड
काठमाण्डौ । नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ। सन् २०१० नोभेम्बर ११ मा सुरु भएको फुडमाण्डु आज लाखौं ग्राहक र हजारौं रेष्टुरेन्टलाई जोड्ने राष्ट्रिय ब्रान्डमा परिणत भएको छ।

