चैत ६ गतेदेखि ‘फोर्थिङ एक्सचेञ्ज फेस्ट’ आयोजना हुँदै, रु.७ लाखसम्मको विशेष सुविधा
फोर्थिङ प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा. लि. ले ‘फोर्थिङ एक्सचेञ्ज फेस्ट’को घोषणा गरेको छ । कम्पनीले यहि चैत ६ गतेदेखि ८ गतेसम्म काठमाण्डौको थापाथलीमा एक्सचेञ्ज अफर आयोजना गर्न लागेको हो । यो सीमित अवधिको एक्सचेन्ज फेस्टले ग्राहकहरूलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी फोर्थिङ फ्राइडेसँगै दिगो र प्रिमियम मोबिलिटीको भविष्यमा...

