बिहीबार, श्रावण २१,२०८३ 09:11:49
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:11:49
Bizshala
Global IME Bank Limited

फोर्थिङ फ्राइडेद्वारा ‘फ्राइडे टु फ्राइडे, २०२५-२०३०’ नामक ५ वर्षे विशेष अफर सार्वजनिक

फोर्थिङ फ्राइडेद्वारा ‘फ्राइडे टु फ्राइडे, २०२५-२०३०’ नामक ५ वर्षे विशेष अफर सार्वजनिक
New Office

काठमाण्डौ । नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेहिकल (EV) फोर्थिङ फ्राइडेले “फ्राइडे टु फ्राइडे, २०२५-२०३०” नामक पाँच वर्षे विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्ने कम्पनीले जनाएको छ । 

नेपालमा फोर्थिङ फ्राइडे EV लाई लक्ष्मी ई-मोबिलिटी प्रालि, लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरकले बजारमा ल्याएको हो।

फ्राइडे टु फ्राइडे स्किमअन्तर्गत ग्राहकहरूले पाउने सुविधा:

  • ५ वर्षसम्म निःशुल्क अटोप्लस इन्स्योरेन्स – थप वित्तीय सुरक्षाको लागि।
  • ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा – निश्चित सवारी मर्मतका लागि।
  • हरेक खरिदमा ७ किलोवाट चार्जर – घरमै सजिलो चार्जिङ समाधानका लागि।

लक्ष्मी ई-मोबिलिटी प्रालिका अनुसार:
फ्राइडे टु फ्राइडे अफर हाम्रो ग्राहकहरूको लागि EV स्वामित्वलाई अझ फाइदाजनक बनाउन तयार गरिएको हो। हामी विश्वास गर्छौं, यस कदमले ग्राहकहरूको विश्वास बढाउने छ र नेपालमा दिगो गतिशीलताको व्यापक स्वीकृति प्रोत्साहन गर्नेछ।”

यस अफरसँगै, फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा, र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम EV ब्रान्डको रूपमा स्थापित गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.