आईतवार, फाल्गुन ११,२०८१ 03:51:54
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:51:54
समता घरेलु लघुवित्तलाई एफपीओ निश्कासनको अनुमति, कति पर्छ मूल्य ?
BANKING

समता घरेलु लघुवित्तलाई एफपीओ निश्कासनको अनुमति, कति पर्छ मूल्य ?

काठमाण्डौ । समता घरेलु लघुवित्तले साधारण सेयरको थप निश्कासन(एफपीओ) गर्न स्वीकृति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो । 

सूर्योदय वोमीको एफपीओमा थामिनसक्नु आवेदन, दुई दिनमै २०० गुणा बढीको आवेदन
STOCK MARKET

सूर्योदय वोमीको एफपीओमा थामिनसक्नु आवेदन, दुई दिनमै २०० गुणा बढीको आवेदन

काठमाण्डौ । आजदेखि निष्कासन भएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा दोश्रो दिनसम्म २०० गुणा बढी आवेदन परेको छ ।  सीडीएसीको तथ्यांकअनुसार दोश्रो दिन शनिवार साँझ ६ बजेसम्म यो संस्थाको एफपीओ खरिदका लागि ६ लाख ७ हजार ७ आवेदकबाट ९३ लाख ३० हजार ४२० कित्ताका लागि आवेदन परेको छ । यो भनेको कुल  ९३ करोड ३० लाख बढी रुपैयाँको आवेदन हो । 

सूर्योदय वोमीद्वारा १४.०७७% बोनस सेयर घोषणा, एफपीओ भर्नेले पाउँछन् कि पाउँदैनन् ?
BANKING

सूर्योदय वोमीद्वारा १४.०७७% बोनस सेयर घोषणा, एफपीओ भर्नेले पाउँछन् कि पाउँदैनन् ?

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमीटेडले सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर  वितरणको प्रस्ताव गरेको छ ।कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको  २१६ औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई २०८० असार मसान्तसम्म कायम चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०० रुपैयाँको १४.०७७ प्रतिशत(१२ करोड ८२ लाख १० हजार ८५३ रुपैयाँ बराबर)...

५० कम्पनीको धितोपत्र निश्कासन प्रक्रिया अलपत्र, गाँठो फुकाउने तयारीमा सेबोन
STOCK MARKET

५० कम्पनीको धितोपत्र निश्कासन प्रक्रिया अलपत्र, गाँठो फुकाउने तयारीमा सेबोन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड अध्यक्षबिहीन हुँदा विभिन्न कम्पनीहरुको आईपीओ, एफपीओ र हकप्रद रोकिएको छ ।  करिब ५० वटा कम्पनी धितोपत्र निष्कासनका लागि बोर्डको पाईपलाइनमा छन् ।  पछिल्लो केही दिनयता बोर्ड अध्यक्षबिहीन हुँदा लगानीकर्ता लगानीको अवसरबाट बञ्चित छन् । निवर्तमान अध्यक्ष रमेश हमाल अध्यक्षबाट अवकाश भएपछि बोर्ड नेतृत्वविहीन थियो ।  गत साता सरकारले धितोपत्र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.