IME remit
  • शुक्रबार, कार्तिक ३०,२०८१ 10:48:24
समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड, १३.१२ लाखको हात रित्तो
STOCK MARKET

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड, १३.१२ लाखको हात रित्तो

काठमाण्डौ ।  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो ।  क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकबाट १ करोड ९६ लाख ९६ हजार १८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यमानी ९.५४५ जनाको भागमा पर्यो ११ कित्ता
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यमानी ९.५४५ जनाको भागमा पर्यो ११ कित्ता

काठमाण्डौ ।  सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज कुमारी क्यापिटलको नागपोखरी स्थित कार्यालयमा कम्पनीको एफपीओ बाँडफाँड भएको हो ।  क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँड हुँदै, साढे १६ लाख बढीको हात खाली हुने
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँड हुँदै, साढे १६ लाख बढीको हात खाली हुने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्थाको एफपीओ यहि बुधबार बाँडफाँड हुने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपीओ बाँडफाँड साउन १६ गते बिहान ८ बजे गर्ने तयारी भएको छ ।  एफपीओ बाँडफाँड कार्यक्रम नागपोखरीमा रहेको कुमारी क्यापिटलको कार्यालयमा हुनेछ । संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.