सोमबार, पुष ८,२०८१ 05:01:34
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:01:34
IME remit
Global IME Bank Limited

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यमानी ९.५४५ जनाको भागमा पर्यो ११ कित्ता

Hyundai Nepal
सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यमानी ९.५४५ जनाको भागमा पर्यो ११ कित्ता
Nabil Bank Limited

काठमाण्डौ ।  सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज कुमारी क्यापिटलको नागपोखरी स्थित कार्यालयमा कम्पनीको एफपीओ बाँडफाँड भएको हो ।  

क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

यसमध्ये १५ लाख ६३ हजार ३२२ कित्ता सदर भएको र १ हजार १०१ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।  

यसरी कुल सदर १५ लाख ६३ हजार ३२२ आवेदकबाट २ करोड २१ लाख ८ हजार ७१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल आवेदकमध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले ४६ हजार ७२० कित्ता सेयर बाँडफाँड गरिएको छ ।  बाँकी रहेको ९.५४५ कित्ता सेयर ९.५४५ जना लाई थप १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।  

संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.