सीआइटीको सेयरमा म्याक्डीमा बुलिस क्रसओभर, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) २०४७ सालमा स्थापित अर्ध सरकारी कम्पनी हो । यो कम्पनी पछि २०४८ सालमा औपचारिक रुपमा सञ्चालनमा आएको थियो । सीआईटीले पेन्सन फण्ड योजना, म्युचुअल फण्ड योजना , स्वैच्छिक पेन्सन फण्ड योजना ,पूँजीबजारमा लगानी योजना र आफ्नै ब्रोकिङ स्टक डिलर जस्ता योजना तथा सेवाहरु प्रदान गरिरहेको छ । नेप्सेले यो कम्पनीलाई लगानी क्षेत्रमा राखेको छ । कम्पनीमा...