नरेन्द्र मोदी स्टेडियमसहित अहमदाबादका विद्यालयमा बम धम्की, सुरक्षा कडा
काठमाण्डौ । भारतको गुजरातस्थित अहमदाबादमा नरेन्द्र मोदी स्टेडियमसहित पाँचभन्दा बढी विद्यालयलाई बम विस्फोट गराउने धम्की दिइएको छ।चर्चित पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझको कन्सर्टअघि आएको धम्कीपछि स्टेडियम, विद्यालय र अन्य संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।बुधबार बिहान ११ः११ बजेतिर विभिन्न संस्थामा...

