‘गौंथली’को कमाइ १९ करोड ४५ लाख, सर्वाधिक कमाइ गर्ने सूचीमा तीव्र गतिमा अघि बढ्दै
काठमाण्डौ । नेपाली फिल्म ‘गौंथली’ले प्रदर्शनको क्रममा आक्रामक व्यापारलाई निरन्तरता दिँदै नेपाली फिल्मको सर्वाधिक कमाइ गर्ने सूचीमा तीव्र गतिमा माथि उक्लिरहेको छ।आइतबार दिउँसोसम्म फिल्मले १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको निर्माण पक्षले जनाएको छ। यो रकमबाट कर तथा अन्य समायोजनपछि फिल्मको नेट कलेक्सन करिब १७ करोड रुपैयाँ पुगेको छ।करिब २ करोड ७५ लाख रुपैयाँ लगानीमा...

