२०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक
काठमाण्डौ । विश्व बैंकले आर्थिक वर्ष २०२४ का लागि भारतको जीडीपी प्रक्षेपण १.२ प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याएको छ । विश्व बैंकले सेवा र औद्योगिक क्षेत्रमा वृद्धि हुने अपेक्षा गरेकाले अनुमान बढेको हो । जबकि आर्थिक वर्ष २०२५ को कुल गार्हस्थ उत्पादनको अनुमान ०.२ प्रतिशतले बढेर ६.६ प्रतिशत पुगेको छ।आर्थिक वर्ष २०२४ देखि २०२५ बीचको वृद्धिमा आएको सुस्तताले गत वर्षको तुलनामा...