आज जेनजी सहिद दिवस मनाईँदै
काठमाण्डौ । आज, मंगलबार भदौ २३ गते, जेनजी आन्दोलन शुरु भएको एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरण र सम्मानमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।जेनजी सहिद दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिदैछन् । एक वर्षअघि काठमाण्डौका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म स्मरणीय रहनेछ। हातमा...

