प्रभु क्यापिटलद्वारा केन्द्रीय व्यवस्थापन विभाग र पब्लिक यूथ क्याम्पसमा वित्तिय सचेतना कार्यक्रम सम्पन्न
काठमाण्डौ । ग्लोबल मनि विकको अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रभु क्यापिटलले चैत ०८ गते कीर्तिपुर स्थित रहेको केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटलकै कार्यलयमा ‘भिजिट मर्चेन्ट बैंक’ अन्तर्गत मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पूँजीबजार,...