एमजी मोटरको नेपालमा नयाँ रणनीतिक साझेदारी, गोल्छा अर्गनाइजेशनमार्फत बजार विस्तार
काठमाण्डौ । भारतीय अटोमोबाइल कम्पनी JSW MG Motor India ले नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाउने उद्देश्यसहित Golchha Organization सँग रणनीतिक वितरण साझेदारी गरेको छ। साझेदारीअन्तर्गत थापाथलीस्थित नयाँ एमजी डिलरशिप औपचारिक रुपमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।नयाँ शोरुममार्फत ग्राहकले एमजीका प्रविधिमैत्री तथा फिचरयुक्त गाडीहरु प्रत्यक्ष अवलोकन र खरिद गर्न सक्नेछन्। शोरुममा विशेषगरी...

