NEWS

सरकारले घटायो सुनको भन्सार दर, तस्करी रोकिएला ?

काठमाण्डौ । सरकारले लिएको नीतिका कारण भारतबाट सुन तस्करी मौलाएपछि त्यसलाई रोक्ने उद्देश्यले भन्सार दर घटाइएको छ ।  सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेको हो ।