सुन तस्करीको अखडा बन्न थालेपछि युएईले लगायो करिब ३ दर्जन सुन प्रशोधनकर्तामाथि प्रतिबन्ध
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स(युएई)ले करिब ३ दर्जन सुन प्रशोधनकर्तालाई प्रतिबन्ध लगाएको छ । युएईले सम्पत्ति शुद्धिकरणको मामिलामा ३२ वटा गोल्ड रिफाइनरीमा अल्पकालिन प्रतिबन्ध लगाएको हो । युएईको अर्थमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै आर्थिक अपराध पत्ता लगाउन तथा न्यूनिकरण गर्ने अभियानअन्तर्गत ३२ वटा रिफाइनरीको गतिविधिमा रोक लगाइएको जनाएको छ । देशको सुन क्षेत्रको...