बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप नघटाउने नीति
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घट्न नदिने नीति लिएको जनाएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घट्न नदिने नीति लिएको जनाएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबार गर्दा कालोसूचीमा राख्ने प्रावधानबारे अध्ययन भइरहेको बताएका छन् । बिहिबार वीरगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिएका हुन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको नभई यो वर्ष वास्तविक चित्र मात्र सार्वजनिक भएको खुलासा गरेका छन् । नेपाल बैंकर्स एशोसियसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै चालु कर्जा मार्गदर्शन लागू भएपछि बैंकहरुले कर्जाको इभर ग्रिनिङ गर्न नपाएका रत्यसले खराब कर्जाको वास्तविक चित्र बाहिरिएको बताएका हुन् ।
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले देशका कुनै पनि बैंक तथा वित्तीय संस्था जोखिममा नरहेका र राष्ट्र बैंकले कुनै पनि संस्थालाई फेल हुन नदिने बताएका छन् । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले सोमबार काठमाण्डौमा आयोजना गरेको एक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.