नयाँ एआई च्याटबट ‘ग्रोक थ्रि’ लञ्च गर्दै एलन मस्क
काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कले नयाँ एआई च्याटबट ‘ग्रोक थ्रि’ लञ्च गर्ने भएका छन् । मस्कले सोमबार राती ८ बजे ग्रोक थ्रि लञ्च गर्ने बताएका हुन् । मस्कले ग्रोक थ्रि पृथ्वीमा रहेको हालसम्मकै स्मार्ट एआई हुने दाबी गरेका छन् । उनले ग्रोक थ्रि रिलिन नहुने दिनसम्म अफलाइन रहने समेत बताएका छन् । गत फेबु्रअरी १३ मा मस्कले वल्र्ड गभर्मेन्ट समीटमा भिडियो कन्फेरेन्समार्फत...