बुधबार, भाद्र ३,२०८३ 02:05:00
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:05:00
Bizshala
Global IME Bank Limited

नयाँ एआई च्याटबट ‘ग्रोक थ्रि’ लञ्च गर्दै एलन मस्क

नयाँ एआई च्याटबट ‘ग्रोक थ्रि’ लञ्च गर्दै एलन मस्क
New Office

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कले नयाँ एआई च्याटबट ‘ग्रोक थ्रि’ लञ्च गर्ने भएका छन् । मस्कले सोमबार राती ८ बजे ग्रोक थ्रि लञ्च गर्ने बताएका हुन् ।  

मस्कले ग्रोक थ्रि पृथ्वीमा रहेको हालसम्मकै स्मार्ट एआई हुने दाबी गरेका छन् ।  

उनले ग्रोक थ्रि रिलिन नहुने दिनसम्म अफलाइन रहने समेत बताएका छन् । गत फेबु्रअरी १३ मा मस्कले वल्र्ड गभर्मेन्ट समीटमा भिडियो कन्फेरेन्समार्फत ग्रोक थ्रि एकदमै स्मार्ट भएको बताएका थिए । यो मोडल सिन्थेटिक डेटामा ट्रेण्ड छ र यसले गल्तीहरु प्रतिबिम्बित गर्छ ।  

Bizshala
CG Motors

यतिबेला विश्वमा सबैभन्दा प्रभावकारी एआई मोडल बनाउने होडबाजी चलेको छ । केही साताअघि चिनियाँ कम्पनी डिपसिकले च्याट जीपीटीलाई टक्कर दिदै कम मूल्यमा एआई मोडल विकास गरेको खबर बाहिरिएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.