स्पेसएक्स नास्डाक–१०० मा सूचीकृत, बजार पूँजीकरण १० ट्रिलियन डलर पुग्ने प्रक्षेपण
काठमाण्डौ। अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स नास्डाक–१०० सूचकांकमा समावेश भएको छ। सूचकांकको इतिहासमै सूचीकरण भएको छोटो अवधिमै कुनै कम्पनीलाई नास्डाक–१०० मा समावेश गरिएको यो पहिलो घटना भएको बताइएको छ। कम्पनी जुन १२ मा सेयर बजारमा सूचीकृत भएको थियो।यसैबीच, रेमण्ड जेम्स फाइनान्सियलका विश्लेषक ब्रायन गेसुएलेले स्पेसएक्सको मार्केट क्यापिटलाइजेसन आगामी...

