बिहीबार, श्रावण १४,२०८३ 10:02:13
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 10:02:13
Bizshala
Global IME Bank Limited

राम भगवानको दर्शन गर्न अयोध्या पुगे एलन मस्कका बुवा, व्यवसायिक योजनाका बारे यस्तो भने

राम भगवानको दर्शन गर्न अयोध्या पुगे एलन मस्कका बुवा, व्यवसायिक योजनाका बारे यस्तो भने
New Office

काठमाण्डौ । अमेरिकी धनाढ्य उद्योगपति एलन मस्कका पिता एरोल मस्क बुधबार विशेष विमानबाट भारतको अयोध्या पुगेका छन् । उनले आफ्नी छोरी र परिवारका अन्य सदस्यहरूसँग रामजन्मभूमिमा राम भगवानको दर्शन गरेका थिए।  

विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘यो देशका मानिसहरुलाई प्रेरण दिने स्थानको भ्रमण गर्न पाउनु सौभाग्य हो ।’ उनले अमेरिकामा पनि थुप्रै भारतीयहरु भएकाले भारतीय संस्कृतिबारे आफू परिचित भएको बताए ।  

यस्तै उनले भारतमा व्यवसाय गर्ने आफ्नो व्यवसायिक योजना रहेको र यसका लागि विस्तारै काम गरिरहेको समेत बताए ।    

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.