ग्राउण्ड जिरोका लगानीकर्तामा अन्यौलता, भन्छन् ‘सेयर बजार र राजनीतिमा खेलै खेल भयो ’
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी ज्ञानेश्वर र अनामनगर आसपासका केही ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौ । आज हामी सबै भन्दा पहिले ज्ञानेश्वरमा रहेको सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं। आज बजार खासै चलायमान नभएको र यस वर्षको अन्तिम दिन भएका कारण...