बोडेको होल्डिङ सेन्टरमा सुकुम्बासी मृत भेटिए
काठमाण्डौ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।प्रहरीका अनुसार मृतक बारा सुवर्ण गाउँपालिका–२ निवासी ५७ वर्षीय हिरालाल पासवान हुन्। कीर्तिपुरस्थित राधा स्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि उनलाई अन्य व्यक्तिसँगै बोडेस्थित कृषि तालिम केन्द्रमा स्थानान्तरण गरिएको...

