हिमलुङ हिमपहिरोमा थप ४ शव फेला, मृतक संख्या ११ पुग्यो
काठमाण्डौ । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ। यससँगै घटनामा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ।नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार बिहीबार पासाङकाजी शेर्पाको नेतृत्वमा खटिएको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारका क्रममा चार शव फेला पारेको हो।प्रतिकूल मौसमका कारण असोज ९ गतेदेखि हिमलुङ...

