विपद्को सातौँ दिन पनि गृहको विपद् महाशाखा प्रमुख अमेरिकामै, मन्त्रालयमा नेतृत्वको प्रश्न
काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला गृह मन्त्रालयअन्तर्गत विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव सुरेश पन्थी अमेरिका भ्रमणमा रहेको खुलेको छ।विपद् सुरु भएको सातौँ दिनसम्म खोज, उद्धार र राहतको काम देशव्यापी रूपमा जारी रहँदा यसै विषयको समन्वय गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको...

