सगरमाथा आरोहणमा हिमपहिरो, खुम्बू आइसफलमा दुई आरोही घाइते, उद्धारपछि घाइते काठमाडौं ल्याइयो
काठमाण्डौं । विश्वकै अग्लो शिखर सगरमाथा आरोहणको क्रममा खुम्बु आइसफल क्षेत्रमा भएको हिमपहिरोले दुई जना आरोही घाइते भएका छन्। पर्यटन प्रवर्द्धनका हिसाबले महत्वपूर्ण मानिने यस क्षेत्रमा भएको घटनाले आरोहण सुरक्षाबारे फेरि ध्यानाकर्षण गराएको छ।

