भोटेकोशी विपद्मा हङकङको डीएबीको साथ, २ लाख हङकङ डलर सहयोग घोषणा
काठमाण्डौ । हङकङको प्रमुख राजनीतिक दल डेमोक्रेटिक अलाइन्स फर बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (डीएबी)ले नेपालका बाढी प्रभावित नागरिकका लागि २ लाख हङकङ डलर सहयोग गर्ने घोषणा गरेको छ।डीएबीका नेपाली नेता कुलप्रसाद गुरुङका अनुसार पार्टीका नेताहरूले बुधबार हङकङस्थित नेपाली महावाणिज्यदूतावास पुगेर उक्त सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम छ।रकम हस्तान्तरणसँगै डीएबीका...

