एक सञ्चालकको राजीनामाका कारण बैंकलाई लाग्यो १.६ लाख करोडको झट्का !
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंक एचडीएफसी बैंकमा ठूलो उथलपुथल मच्चिएको छ। बैंकका पार्ट-टाइम अध्यक्ष तथा स्वतन्त्र निर्देशक अतनु चक्रवर्तीले अचानक राजीनामा दिएपछि बैंकको सेयर मूल्यमा भारी गिरावट आएको छ। यस घटनाले बैंकको बजार पुँजीकरण (मार्केट क्याप) मा करिब १.६ लाख करोड रुपैयाँ (केही रिपोर्टमा १.१० देखि १.१२ लाख करोडसम्म उल्लेख) को नोक्सानी भएको छ, जसलाई...

