सिटिजन्स बैंकको ‘हेल्थ एण्ड वेल्थ’ खाता, ग्राहकको स्वास्थ्य र सम्पत्ति सुदृढ पार्ने उद्योगकै नौलो स्किम
काठमाण्डौ । भविष्यमा आइपर्ने आकस्मिक वित्तीय जोखिमलाई सहजै पार लगाउन हामीले आम्दानीको केही प्रतिशत रकम बचतका लागि छुट्याएका हुन्छौं । आम्दानी कम भएको समयमा खर्च धान्न, शिक्षा, स्वास्थ्य उपचारका लागि, सामाजिक रीतिरिवाज मनाउन, आवश्यक सामान खरिद गर्न यावतका विषयमा खर्च गर्नका लागि बचतलाई प्राथमिकता दिएका हुन्छौं । तर बचत गर्दागर्दै पनि कहिलेकाँही बचतमा रहेको रकमले खर्च...