काठमाण्डौमा हिरो मोटर कर्पको शोरुम उद्घाटन
काठमाण्डौ । नेपालका लागि दुई पाङग्रे सवारी साधानको बजारमा विश्वासिलो नाम हिरो मोटर कर्प नेपालले आज काठमाण्डौस्थित बानेश्वर र सीतापाईलामा आफ्नो नयाँ डिलरको हिरो मापदण्ड अनुसारको अत्याधुनिक शोरुमको औाचारिक उद्घाटन सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा हिरो मोटोकर्प भारतका एशिया व्यवसाय प्रमुख, सीजी मोटर्स प्रालिका व्यवसाय प्रमुख, मार्केटिङ प्रमुख, अन्य अतिथि, स्थानीय...

