हेटौँडा सिमेन्ट उद्योगले पुनःसुरु गर्यो उत्पादन
काठमाण्डौ । हेटौँडा सिमेन्ट उद्योगले करिब पाँच महिनापछि पुनः सिमेन्ट उत्पादन थालेको छ। लामो समयदेखि बन्द रहेको उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएसँगै आजदेखि पुनःउत्पादन सुरु भएको हो । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट...