नेपोभिटले ल्यायो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन, १८ आकर्षक डिजाइनमा उपलब्ध
काठमाण्डौ । नेपालको पहिलो टायल उत्पादक कम्पनी नेपोभिट टायल्सले नयाँ अल्ट्रा प्रिमियम टायल्स कलेक्सन ‘नेपोभिट हिमालय’ सार्वजनिक गरेको छ। आधुनिक वास्तुकला र इन्टेरियर डिजाइनलाई लक्षित गरी ल्याइएको उक्त कलेक्सनमा १८ वटा फरक डिजाइन समावेश छन्।नेपालको हिमालय पर्वत शृङ्खलाको प्राकृतिक सौन्दर्य र भव्यताबाट प्रेरित यो कलेक्सन ‘द आर्ट अफ द मोनुमेन्टल’ अवधारणामा तयार गरिएको...

