हकप्रद निष्कासन गर्न हिमालयन हाईड्रोपावरले पायो पूर्वस्वीकृती
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्कासन गर्न पूर्वस्वीकृती पाएको छ । कम्पनीले हकप्रद जारी गर्नका लागि आयोगबाट माघ २१ गते पूर्वस्वीकृती पाएको हो ।
TRENDING
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्कासन गर्न पूर्वस्वीकृती पाएको छ । कम्पनीले हकप्रद जारी गर्नका लागि आयोगबाट माघ २१ गते पूर्वस्वीकृती पाएको हो ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले स्थगित साधारण सभा कात्तिकमा गर्ने भएको छ । कम्पनीले असोज २४ गतेका लागि तय भएको साधारण सभा अब कात्तिक ९ गते आयोजना गर्ने भएको छ । उक्त सभा वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ । कम्पनीको १८ औं साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ । हकप्रद सेयर निष्कासन गर्ने भएको छ । असोज २४ गते आयोजना गर्ने भनिएको कम्पनीको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो । कम्पनीले हकप्रद निष्कासनको प्रस्तावसहित १८ औं साधारण सभा डाकेको छ ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्तावसहित १८ औं साधारण सभा डाकेको छ ।भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २४ गते पोखरामा रहेको वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीको कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरको लक इन अवधि असार २७ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरको लक इन अवधि असार २७ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो । यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृतीका लागि आवेदन दिने निर्णय गरेको छ ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८६ लाख २४ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासम्म भने कम्पनीले ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.