बिहीबार, श्रावण १४,२०८३ 10:56:19
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 10:56:19
Bizshala
Global IME Bank Limited

हिमालयन हाईड्रोपावरको साधारण सभा स्थगित

हिमालयन हाईड्रोपावरको साधारण सभा स्थगित
New Office

काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ ।  हकप्रद सेयर निष्कासन गर्ने भएको छ । असोज २४ गते आयोजना गर्ने भनिएको कम्पनीको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो ।  

कम्पनीले हकप्रद निष्कासनको प्रस्तावसहित १८ औं साधारण सभा डाकेको छ ।

गत भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २४ गते पोखरामा रहेको वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको थियो ।  

अब स्थगित सभा सार्वजनिक सूचना प्रकाशित गरी पुनः आयोजना गरिने कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.