दिल्लीमा होलीको अवसरमा सित्तैमा ग्यास सिलिण्डर बाड्ने बाचा पुरा गर्न बीजेपीलाई दबाब
काठमाण्डौ । दिल्ली विधानसभा चुनावमा बीजेपीले होली र दिवालीमा राज्यका गरिब परिवारलाई एक–एक सिलिण्डर निःशुल्क दिने वाचा गरेको थियो।होलीको पर्व नजिकिँदै गर्दा आम आदमी पार्टीले यो मुद्दामा भाजपालाई घेरेको छ । यस बिषयमा बिहीबार पनि आम आदमी पार्टीका कार्यकर्ताहरूले भाजपा दिल्ली सरकारको विरुद्ध प्रदर्शन गरेका थिए।आप विधायक कुलदीप कुमारले भने, ‘मोदी जी, जेपी नड्डा जी र बीजेपीले...