बुधबार, माघ १४,२०८२ 03:53:09
Bizshala
  • बुधबार, माघ १४,२०८२ 03:53:09
वैदेशिक रोजगारीमा रहेकाले होटल फरेष्ट इनको आईपीओ भर्ने आज अन्तिम दिन
Capital Market

वैदेशिक रोजगारीमा रहेकाले होटल फरेष्ट इनको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत माघ ४ गतेदेखि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...

होटल फरेष्ट इनले वैदेशिक रोजगारीमा रहेकालाई खुलायो आईपीओको बिक्री आवेदन
Capital Market

होटल फरेष्ट इनले वैदेशिक रोजगारीमा रहेकालाई खुलायो आईपीओको बिक्री आवेदन

काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो ।  कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ जारी गर्ने
Capital Market

होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ जारी गर्ने

काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

होटल फरेस्ट इनले पायो आईपीओ निष्कासनको अनुमति
Capital Market

होटल फरेस्ट इनले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । होटल फरेस्ट इन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न पुस २० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले डाक्यो साधारण सभा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले यही साउन ३० गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.