हंगेरीमा मादक पदार्थको नशामा विमान चोरी गरी निषेधित क्षेत्रमा उडान गर्ने युवक पक्राउ
काठमाण्डौ । हंगेरीमा २४ वर्षीय एक युवकले अनुमति बिना सानो विमान उडाएर देशको एकमात्र परमाणु उर्जा केन्द्र रहेको क्षेत्रको निषेधित हवाई क्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ परेका छन्।अधिकारीहरूका अनुसार युवकले दक्षिणी हंगेरीस्थित पाक्स परमाणु उर्जा केन्द्र नजिकैको कालोच्सा विमानस्थलबाट सेस्ना १७२ विमान अनुमति बिना लगेका थिए। विमानले परमाणु उर्जा केन्द्र वरपर तोकिएको...

