Capital Market

होटल बन्दको प्रभाव: तारागाउँ रिजेन्सीको सेयरमूल्यमा नेगेटिभ सर्किट

काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल(ह्यात होटल) जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बन्द भएको घटनाको प्रतिक्रिया सेयर बजारले समेत देखाएको छ ।  आइतबार कारोबार खुलेको केही मिनेटमै तारागाउँ रिजेन्सी होटलको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।