भारतमा ईभीको तुलनामा ४ गुणा बढी बिक्री हुँदै हाईब्रिड कार, यस्तो छ कारण
काठमाण्डौ । भारतको अटोमोबाइल्स सेक्टरको ट्रेण्डमा ठूलो परिवर्तन आएको छ । भारतमा आम मानिसहरु ईभी गाडीको भन्दा दोब्बर मूल्य पर्ने भएता पनि हाईब्रिड गाडीप्रति आकर्षित भएका छन् । अप्रिल–जुन महिनाका बीच भारतमा हाईब्रिड सवारी साधनको बिक्रीले ईभी गाडीको बिक्रीलाई पछि पारेको छ । बाहन ड्यासबोर्डका अनुसार भारतमा अप्रिलदेखि जुन ११ का बीच प्रतिमहिना ७ हजार ५ सय युनिटका दरले १५...