एचआइडीसीएलका लगानीकर्ताको खातामा अर्को साताबाट लाभांश जम्मा हुने
काठमाण्डौ । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेड(एचआईडिसीएल)का लगानीकर्ताहरुको खातामा आगामी साताबाट लाभांश जाने भएको छ । ग्लोबल आइएमई क्यापिटलकाअनुसार लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएर आइसकेकोले आगामी साताबाट लगानीकर्ताहरुको खातामा पठाउने कार्य हुनेछ । लगानीकर्ताहरुले आर्थिक वर्ष २०७९-०८० को मुनाफाबाट लाभांश पाउन लागेका हुन्...