जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १५ सय मेगावाटका ५ जलविद्युत आयोजना निर्माण गरिने
काठमाण्डौ । सरकारले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १ हजार ५२१ मेगावटाका ५ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत यस्तो बताएका हुन् । जसअन्तर्गत १ हजार ६३ मेगावाटको माथिल्लो अरुण, १०६ मेगावाटको जगदुल्ला, १ सय मेगावाटको तामाकोशी पाँचौं, ४२ मेगावाटको मोदी ए र २१० मेगावाटको चैनपुरसेती जलविद्युत...