आईसीटी फाउन्डेसन नेपालद्वारा बागमती ओरिएन्टेसन सत्र सम्पन्न
काठमाण्डौ । आईसीटी फाउन्डेसन नेपालले काठमाडौंस्थित टेकस्पायर कलेजमा “बागमती ओरिएन्टेसन सत्र” सफलतापूर्वक सम्पन्न गरेको छ । इन्क्युबेसन तथा उद्यमशीलता विकासलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा दर्ता भएका १५ टिममध्ये १२ टिमको सक्रिय सहभागिता रहेको थियो ।कार्यक्रम दिउँसो १:३० बजे सुरु भएको थियो । सहभागी उद्यमीहरूले आफ्ना व्यवसायिक अपेक्षा प्रस्तुत...

