अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भन्यो, ‘अहिले इतिहासकै ठूलो उर्जा संकट’
काठमाण्डौ । अमेरिका र इ जरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धले विश्वव्यापी उर्जा आपूर्तिमा गम्भीर असर पारेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) का प्रमुख फातिह बिरोलले यस अवस्थालाई ‘इतिहासकै सबैभन्दा ठूलो ऊर्जा संकट’ भनेर वर्णन गरेका छन्।फ्रान्स इन्टर रेडियोलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘हालको अवस्था विगतका सबै ऊर्जा संकटहरूभन्दा गम्भीर...

