सोमबार, फाल्गुन २६,२०८१ 02:22:25
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 02:22:25
आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा ०.४% ले वृद्धि
NEPAL RASTRA BANK

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा ०.४% ले वृद्धि

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटी रु.१२ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ८.७ प्रतिशतले कमी आएको थियो ।गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः१०.६ प्रतिशत, ५९.८ प्रतिशत र ३.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पार्टिकल बोर्ड,पिना, चिया, ऊनी गलैंचा, जुत्ता तथा चप्पल...

औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला
NEWS

औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला

काठमाण्डौ । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । सरकारले चालू आर्थिक वर्ष ०८१/८२ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउन र मरिचको आयात खुला गरेको हो ।सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै चालू आवका लागि सुपारी, केराउन र मरिचको आयात खुला गरेको जनाएको छ ।  

चालु आवको पहिलो महिनामै १.१६ खर्ब व्यापार घाटा, आयात र निर्यात दुवैमा संकुचन
ECONOMY& POLITICS

चालु आवको पहिलो महिनामै १.१६ खर्ब व्यापार घाटा, आयात र निर्यात दुवैमा संकुचन

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा मात्रै देशको व्यापार घाटा १ खर्ब बढी पुगेको छ । चालु आवको साउनमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.३८ प्रतिशतले बढी हो ।  आर्थिक वर्ष २०८०/८१ को साउनमा भने १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो ।  भन्सार विभागको तथ्यांक अनुसार...

लागातार दोस्रो आवमा पनि घट्यो वैदेशिक व्यापार , कति भयो आयात र निर्यात ?
ECONOMY& POLITICS

लागातार दोस्रो आवमा पनि घट्यो वैदेशिक व्यापार , कति भयो आयात र निर्यात ?

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा देशमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार यो अवधिमा १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँको वस्तु निर्यात भएको छ ।  आव २०८०/८१ मा भएको वस्तु आयात र निर्यात अघिल्लो आव अर्थात २०७९/८० को तुलनामा कम हो । आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात र १ खर्ब ५७ अर्बको निर्यात भएको थियो । यसरी २०७९/८० को...

आयात र निर्यात दुवैमा कमी, १.७% ले घट्यो व्यापार घाटा
NEWS

आयात र निर्यात दुवैमा कमी, १.७% ले घट्यो व्यापार घाटा

काठमाण्डौ । आर्थिक वर्ष २०८०÷८१ को एघार महिनामा कुल वस्तु निर्यातमा ३.० प्रतिशतको कमी आएको छ । जेठ मसान्तसम्म १३खर्ब ९ अर्ब २६ करोडबराबरको वस्तु आयाता भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो ।  गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी,अन्य मुलुकतर्फको...

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.२६%
ECONOMY& POLITICS

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.२६%

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा आयात र निर्यात दुवैमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको वैशाख महिनासम्म देशको आयात र निर्यात दुवैमा कमी आएको हो ।  विभागले उपलब्ध गराएको तथ्यांक अनुसार  १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आवको सोही अवधिका्े तुलनामा आयात २.३९ प्रतिशतले कम हो ।...

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.९२% ले घट्यो
ECONOMY& POLITICS

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.९२% ले घट्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आयात र निर्यात दुवैमा गिरावट आएको छ । ९ महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको नौ महिनासम्ममा १२ खर्ब १ अर्ब रुपैयाँ बराबर आयात भएको थियो ।यस्तै नौ महिनासम्मको अवधिमा १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात...

आयात र निर्यात दुवैमा गिरावट
ECONOMY& POLITICS

आयात र निर्यात दुवैमा गिरावट

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो । समिक्षा अवधिमा कुल निर्यात रु.१ खर्ब ६२ करोड कायम भएकाेछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका...

व्यापार घाटा २.५२% ले घट्यो,कुल व्यापारमा आयातको हिस्सा ९१.१० %
ECONOMY& POLITICS

व्यापार घाटा २.५२% ले घट्यो,कुल व्यापारमा आयातको हिस्सा ९१.१० %

काठमाण्डौ । नेपालको व्यापार घाटा ९ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०र८१ को ८ महिनामा देशको वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो ।  गत आर्थिक वर्षको फागुन महनिासम्म अथावा ८ महिनासम्ममा देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड भन्दा बढी थियो ।  

७ महिनामा २९ भन्सार नाकाबाट रु.८.९६ खर्ब बढीको आयात,निर्यात जम्मा ८६.८३ अर्ब मात्रै
ECONOMY& POLITICS

७ महिनामा २९ भन्सार नाकाबाट रु.८.९६ खर्ब बढीको आयात,निर्यात जम्मा ८६.८३ अर्ब मात्रै

काठमाण्डौ। चालु आर्थिक वर्षको ७ महिनामा देशका २९ वटा भन्सार कार्यालयबाट ८ खर्ब बढी रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ । भन्सार विभागको अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको हो ।यो अवधिमा सबैभन्दा धेरै आयात वीरगन्ज भन्सार कार्यालयबाट भएको छ । यो कार्यालयबाट ७ महिनाको अवधिमा ३ खर्ब ५ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ बराबरको मालवस्तु आयात...

व्यापार घाटा ८.११ खर्ब,आयात र निर्यात दुवैमा संकुचन
ECONOMY& POLITICS

व्यापार घाटा ८.११ खर्ब,आयात र निर्यात दुवैमा संकुचन

काठमाडौँ । नेपालको व्यापार घाटा ८ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा देशको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.७७ प्रतिशतले कम हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.