मुडिजले बढायो भारतको जीडीपी ग्रोथको अनुमान, मुद्रास्फिति नेपालभन्दा कम हुने
काठमाण्डौ । ग्लोबल रेटिङ एजेन्सी मूडीजले क्यालेन्डर वर्ष २०२४ को लागि भारतको सकल घरेलु अर्थात जीडीपी वृद्धि अनुमान ७.१ प्रतिशत पुर्याएको छ। यसअघि मुडीजले भारतको जीडीपी वृद्धि अनुमान ६.१ प्रतिशतबाट ६.८ प्रतिशतमा पुर्याएको थियो।