रत्न माविका विद्यार्थी र शिक्षकसँग बीमा सचेतना तथा अन्तरक्रिया
काठमाण्डौ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगरले मोरङको रंगेलीस्थित रत्न माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकसँग बीमा सचेतना, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।विद्यार्थीलाई बीमासम्बन्धी व्यवहारिक ज्ञान दिएर त्यसको प्रभाव परिवार र समुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ। विद्यार्थीहरू...

