बीमा कम्पनीहरुमा रु.२२.२५ अर्बको बीमा दाबी, सम्पत्तिको मात्रै रु. १८.६१ अर्ब
काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजीहरुको आन्दोलनले पुगेको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा २२ अर्ब भन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ५ गतेसम्ममा निर्जीवन बीमा कम्पनीहरुमा २२ अर्ब २५ करोडा ६५ लाख रुपैयाँको बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार ठूला निर्जीवन बीमक र लघुबीमा गरी कुल १८ वटा कम्पनीमा कुल २ हजार ४७८ वटा दावी परेको छ । सबैभन्दा...