मर्जरमा गएका सामुदायिक र बपिडब्लु लघुवित्तको एकिकृत कारोबार फागुन २४ गतेबाट सुरु हुने
काठमाण्डौ । मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन २४ गतेबाट हुने भएको छ । मर्ज भएश्चात कायम भएको नाम सामु्दायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुन लागेको हो ।