नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना छ: मन्त्री तामाङ
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । काठमाण्डौ जारि ७ औं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन उनले यस्तो बताएका हुन् । उक्त अवसरमा मन्त्री तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवद्धनमा ठूलो भुमिका खेलेको बताए । ‘निफले विश्वभरका नेपाली चलचित्र समुदायको...