बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव
काठमाण्डौ । विश्वका सबैभन्दा ठूला सेयर लगानीकर्ता तथा बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) वारेन बफेटले बर्कशायर हाथवे २०२३ को सेयरधनीहरुलाई लेखेको पत्रमा लगानीकर्ताका लागि समय सुहाउँदो लगानीको सिद्धान्तहरुबारे उल्लेख गरेका छन् । वफेटले प्रत्येक वर्ष सेयरधनीहरुका लागि पत्र लेख्ने गर्छन । वफेटले लेखेको पत्रमा लगानीका १५ वटा नियमहरु बारे बताइएको छ । उनले...