बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ९ महिनामा रु.७३ अर्बको सेयर कारोबार
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय बीमा कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकत कम्पनीहरुमध्ये बीमा कम्पनीको सेयर पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा पर्ने गर्दछ । केही समययता हाइड्रो कम्पनीको सेयरपछि बीमा कम्पनीको स्टकमा लगानीकर्ताको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार...